प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g०२ १०/८ पृ. ३२
  • “मैले यस विषयमा अझ बढी जान्‍नै पर्छ”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • “मैले यस विषयमा अझ बढी जान्‍नै पर्छ”
  • ब्यूँझनुहोस्‌!—२००२
ब्यूँझनुहोस्‌!—२००२
g०२ १०/८ पृ. ३२

“मैले यस विषयमा अझ बढी जान्‍नै पर्छ”

गत वर्ष एउटी आइमाईले यस्तो लेखिन्‌: “मैले पत्रमार्फत अनुरोध गरेको परमेश्‍वर हामीबाट के चाहनुहुन्छ? भन्‍ने पुस्तिका हिजो प्राप्त गरें।” पहिला पनि यस पुस्तिकाको लागि दुई चोटि विज्ञापन प्राप्त गरेको कुरा तिनले बताइन्‌। तिनी यसो भन्छिन्‌, “यो पत्रिका कहिले आउला भनेर मैले उत्सुकतासाथ पर्खिरहें किनभने विज्ञापन पढेपछि मैले यस विषयमा अझ बढी जान्‍नै पर्छ भन्‍ने कुरा मलाई थाह थियो। यो पुस्तिका पाउने बित्तिकै मैले पढ्‌न थालिहालें। तपाईंहरूको पुस्तिकामा बताइएको कुरा बाइबलकै हुनुका साथै व्यावहारिक छ।”

तिनी यसो भन्दै आफ्नो कुरा टुंग्याउँछिन्‌: “आफूले पढेको कुरा लागू गर्न म आतुर छु।”

परमेश्‍वर हामीबाट के चाहनुहुन्छ? भन्‍ने ३२ पृष्ठे पुस्तिका पढेर तपाईंहरूले पनि अवश्‍य लाभ उठाउनुहुनेछ भन्‍ने कुरामा हामी विश्‍वस्त छौं। “येशू ख्रीष्ट को हुनुहुन्छ?” भन्‍ने यसको घतलाग्दो पाठको अलावा तपाईंले उक्‍त पुस्तिकामा “परमेश्‍वर को हुनुहुन्छ?,” “परमेश्‍वरले कुन उद्देश्‍य लिएर पृथ्वी सृष्टि गर्नुभयो?” र “परमेश्‍वरको राज्य के हो?” जस्ता अन्य पाठहरू पनि पाउनुहुनेछ। थप जानकारी चाहनुहुन्छ भने, यसमा भएको कुपन भर्नुहोस्‌ र यस पत्रिकाको पृष्ठ ५ मा दिइएको तपाईंलाई पायक पर्ने ठेगानामा पत्राचार गर्नुहोस्‌। (g02 9/8)

□ मलाई परमेश्‍वर हामीबाट के चाहनुहुन्छ? भन्‍ने पुस्तिकामा भएको अझबढी जानकारी पठाइदिनुहोस्‌।

□ निश्‍शुल्क गृह बाइबल अध्ययनको लागि मसँग सम्पर्क राख्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने