प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g05 १०/८ पृ. ३२
  • जीवनको उद्देश्‍य के हो?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • जीवनको उद्देश्‍य के हो?
  • ब्यूँझनुहोस्‌!—२००५
ब्यूँझनुहोस्‌!—२००५
g05 १०/८ पृ. ३२

जीवनको उद्देश्‍य के हो?

◼ यो प्रश्‍नको जवाफ पाउन दार्शनिक, धर्मविद्‌ तथा सामान्य जनताले हजारौं वर्षदेखि सङ्‌घर्ष गर्दै आएका छन्‌। तर तिनीहरूको प्रयास निरर्थक भएको छ। त्यसैकारण, थुप्रैले यस प्रश्‍नको जवाफ छैन पनि भनेका छन्‌। तर जवाफ छ। जवाफ गहिरो भए तापनि बुझ्नै नसकिने चाहिं छैन।

जवाफ बाइबलमा पाइन्छ। सुखी र अर्थपूर्ण जीवन बिताउन, परमेश्‍वरले दुःखकष्ट र अन्याय हुने अनुमति किन दिनुभयो, त्यो बुझ्नुका साथै उहाँसित राम्रो सम्बन्ध गाँस्नुपर्छ। तर कसरी यसो गर्न सकिएला? जीवनको उद्देश्‍य के हो? तपाईं त्यसलाई कसरी प्राप्त गर्न सक्नुहुन्छ? शीर्षकको ३२ पृष्ठे पुस्तिकाले थुप्रैलाई मदत गरिसकेको छ। (g05 9/8

थप जानकारीको लागि सँगैको कुपन भरेर यही पत्रिकाको पृष्ठ ५ मा दिइएका ठेगानाहरूमध्ये तपाईंलाई पायक पर्ने ठेगानामा पठाउनुहोस्‌।

□ म कुनै बाध्यतामा नपरी, जीवनको उद्देश्‍य के हो? तपाईं त्यसलाई कसरी प्राप्त गर्न सक्नुहुन्छ? पुस्तिकाबारे थप जानकारी चाहन्छु।

□ निश्‍शुल्क गृह बाइबल अध्ययनको लागि कृपया मसँग सम्पर्क राख्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने