शिक्षण पेटी ८क
मसीहसम्बन्धी भविष्यवाणी—झ्याम्म परेको देवदारको ठूलो रूख
छापिएको संस्करण
इजकिएल १७:३-२४
१. नबुकद्नेजर यहोयाकिनलाई बेबिलोन लैजान्छन्
२. नबुकद्नेजर सिदकियाहलाई यरुसलेमको सिंहासनमा बसाल्छन्
३. सिदकियाह यहोवा परमेश्वरको विद्रोह गर्छन् र मिश्रलाई गुहारेर सेना मगाउँछन्
४. यहोवा परमेश्वर आफ्नो छोरालाई स्वर्गीय सियोन डाँडामा रोप्नुहुन्छ
५. येसुको शासनको छत्रछायामा आज्ञाकारी मानिसहरू सुरक्षित रहनेछन्