शिक्षण पेटी १०क
शुद्ध उपासना—बिस्तारै पुनर्स्थापित हुन्छ
छापिएको संस्करण
“कट्याककुटुक आवाज”
विलियम टिन्डेल र अरूले अङ्ग्रेजी तथा अन्य भाषामा बाइबल अनुवाद गरे
“नसा र मासु”
चार्ल्स टेज रसल र उहाँका सहयोगीहरूले बाइबलको सत्यलाई पुनर्स्थापना गरे
“तिनीहरू जिउँदो भएर आ-आफ्नो खुट्टामा उभिए”
इस्वी संवत् १९१९ मा यहोवा परमेश्वरका मानिसहरू “जीवित” भए र तिनीहरू प्रचारकार्यमा जोडतोडले लाग्न थाले