प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • scl पृ. १०२
  • शङ्‌का

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • शङ्‌का
  • ख्रिष्टियन जीवनका लागि उपयोगी शास्त्रपदहरू
ख्रिष्टियन जीवनका लागि उपयोगी शास्त्रपदहरू
scl पृ. १०२

शङ्‌का

यहोवा हामीलाई अनमोल ठान्‍नुहुन्छ कि हुन्‍न भनेर शङ्‌का गऱ्‍यौँ भने के हुन सक्छ?

गन ११:१४, १५; १रा १९:१-४; अयु ३:३; यर्मि १५:१०

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • दा १०:८-११, १८, १९​—भविष्यवक्‍ता दानिएलले कमजोर महसुस गरे तर स्वर्गदूतले तिनी यहोवाको लागि अतिप्रिय छन्‌ भनेर सम्झाउँदा तिनले बल पाए

    • मत्ति १०:२९-३१​—येसुले यहोवा हामीलाई माया गर्नुहुन्छ र हाम्रो ख्याल राख्नुहुन्छ भनेर बुझाउन भँगेराको उदाहरण दिनुभयो

  • सान्त्वनादायी शास्त्रपदहरू:

    • यर्मि ३१:३; युह ६:४४; हिब्रू ६:१०; १प १:१८, १९; १यु ३:१९, २०

    • भज ५६:८; यर्मि २९:११ पनि हेर्नुहोस्‌

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने