गलत मनोवृत्ति
ख्रिष्टियनहरूले कस्तो गलत मनोवृत्ति देखाउनु हुँदैन?
अनादर
“अनादर” हेर्नुहोस्
अल्छीपना
हित ६:६-११; उप १०:१८; रोमी १२:११
हित १०:२६; १९:१५; २६:१३ पनि हेर्नुहोस्
अव्यावहारिकता
१प २:१५ पनि हेर्नुहोस्
सम्बन्धित बाइबल विवरण(हरू):
१स ८:१०-२०—मानिसलाई राजा बनाउनु मूर्खता हुनेछ भनेर भविष्यवक्ता समुएलले इस्राएलीहरूलाई बुझाउन खोजे तर तिनीहरूले उनको कुरा नसुनेर अव्यावहारिक भएको देखाए
१स २५:२-१३, ३४—नाबाल व्यावहारिक हुन चुकेकोले तिनको सम्पूर्ण घरानाको ज्यान खतरामा पऱ्यो
अहङ्कार
“अहङ्कार” हेर्नुहोस्
आत्मधर्मी
उप ७:१६; मत्ति ७:१-५; रोमी १४:४, १०-१३
यसै ६५:५; लुका ६:३७ पनि हेर्नुहोस्
सम्बन्धित बाइबल विवरण(हरू):
मत्ति १२:१-७—येसुले आत्मधर्मी फरिसीहरूको मनोवृत्तिको पर्दाफास गर्नुभयो
लुका १८:९-१४—येसुले आत्मधर्मी मानिसहरूले परमेश्वरको अनुमोदन पाउँदैनन् भन्ने कुरा बुझाउन उदाहरण दिनुभयो
ईर्ष्या; लोभ
गला ५:२६; ति ३:३ पनि हेर्नुहोस्
सम्बन्धित बाइबल विवरण(हरू):
उत्प २६:१२-१५—यहोवाले मेहनती इसहाकलाई आशिष् दिनुभयो तर पलिस्तियालीहरूले तिनको ईर्ष्या गरे
१रा २१:१-१९—दुष्ट राजा आहाबले नाबोथको अङ्गुर बगानको लोभ गरे अनि षड्यन्त्र गरेर तिनलाई मार्न लगाए
कटुता
या ३:१४ पनि हेर्नुहोस्
सम्बन्धित बाइबल विवरण(हरू):
ओब १०-१४—एदोमीहरूले आफ्नो भाइ इस्राएलीहरूसित रुखो व्यवहार गरेकोले यहोवाले तिनीहरूलाई सजाय दिनुभयो
कपट
“कपट” हेर्नुहोस्
कायरता
क्रूरता
व्य १५:७, ८; मत्ति १९:८; १यु ३:१७
सम्बन्धित बाइबल विवरण(हरू):
उत्प ४२:२१-२४—युसुफका दाइहरू तिनलाई दुर्व्यवहार गरेकोमा पछुताए
मर्कु ३:१-६—फरिसीहरूको क्रूर मनोवृत्ति देखेर येसु असाध्यै दुःखी हुनुभयो
खराब नियतले भरिएको शङ्का र आरोप
सम्बन्धित बाइबल विवरण(हरू):
१स १८:६-९; २०:३०-३४—राजा साउलले दाउद तिनीप्रति वफादार छैनन् भनेर शङ्का गरे र जोनाथनलाई समेत दाउदविरुद्ध भड्काए
घमन्ड
“घमन्ड” हेर्नुहोस्
घृणा
गन ३५:१९-२१; मत्ति ५:४३, ४४ पनि हेर्नुहोस्
झगडा
हित १५:१८; १७:१४; २७:१५; या ३:१७, १८ पनि हेर्नुहोस्
सम्बन्धित बाइबल विवरण(हरू):
उत्प १३:५-९—अब्राहाम र लुतका गोठालाहरूबीच झगडा पऱ्यो तर अब्राहामले शान्ति कायम गरे
न्या ८:१-३—एप्रैमका मानिसहरूले न्यायकर्ता गिदोनसित झगडा गर्न खोजे तर गिदोनले नम्रता देखाएकोले शान्ति कायम भयो
डाह
“डाह” हेर्नुहोस्
पैसा र भौतिक कुराहरूको प्रेम
मत्ति ६:२४; १ति ६:१०; हिब्रू १३:५
१यु २:१५, १६ पनि हेर्नुहोस्
सम्बन्धित बाइबल विवरण(हरू):
अयु ३१:२४-२८—अय्युब आफ्नो धनसम्पत्तिलाई भन्दा यहोवालाई धेरै प्रेम गर्थे
मर्कु १०:१७-२७—एक जना धनी युवकले धनसम्पत्तिलाई धेरै प्रेम गरेकोले येसुको पछि लाग्न इन्कार गरे
फोस्रो घमन्ड
हित ३:७; २६:१२; रोमी १२:१६ पनि हेर्नुहोस्
सम्बन्धित बाइबल विवरण(हरू):
२स १५:१-६—अब्सालोमले ढोँग गरेर इस्राएलीहरूको मन जिते अनि तिनीहरूलाई आफ्नो बुबा राजा दाउददेखि तर्काए
दा ४:२९-३२—राजा नबुकद्नेजर घमन्डी भएकोले यहोवाले तिनलाई सजाय दिनुभयो
मानिसको डर
भज ११८:६; हित २९:२५; मत्ति १०:२८
सम्बन्धित बाइबल विवरण(हरू):
गन १३:२५-३३—दस जना इस्राएली जासुस कनानीहरूदेखि डराए अनि तिनीहरूको कुरा सुनेर अरू इस्राएली पनि डराए
मत्ति २६:६९-७५—प्रेषित पत्रुसले मानिसको डरले गर्दा येसुलाई तीन पटक तिरस्कार गरे
रिस
हित १४:१७; १५:१८ पनि हेर्नुहोस्
सम्बन्धित बाइबल विवरण(हरू):
उत्प ३७:१८, १९, २३, २४, ३१-३५—युसुफका दाइहरूले तिनलाई आक्रमण गरे, दासको रूपमा बेचे अनि तिनी मरे भनेर बुबालाई झुक्क्याए
उत्प ४९:५-७—सिमियोन र लेविले दण्ड पाए किनभने तिनीहरूले रिसको झोकमा थुप्रै मानिसको हत्या गरे
१स २०:३०-३४—रिसले चूर भएका राजा साउलले आफ्नो छोरा जोनाथनको बेइज्जत गरे अनि तिनलाई मार्न खोजे
१स २५:१४-१७—नाबालले दाउदका मानिसहरूको अपमान गरे, जसले गर्दा तिनको सम्पूर्ण घरानाको ज्यान खतरामा पऱ्यो
लोभ
“लोभ” हेर्नुहोस्
विद्रोह
व्य २१:१८-२१; भज ७८:७, ८; ति १:१० पनि हेर्नुहोस्
वैमनस्यता
हठी
यर्मि ७:२३-२७; जक ७:११, १२ पनि हेर्नुहोस्
सम्बन्धित बाइबल विवरण(हरू):
२इ ३६:११-१७—सिदकियाह दुष्ट र हठी राजा भएकोले मानिसहरूले दुःख पाए
प्रे १९:८, ९—प्रेषित पावल राज्यको सन्देश नस्विकार्ने हठी मानिसहरूदेखि टाढै बसे