प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • scl पृ. ८१
  • बुबा

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • बुबा
  • ख्रिष्टियन जीवनका लागि उपयोगी शास्त्रपदहरू
ख्रिष्टियन जीवनका लागि उपयोगी शास्त्रपदहरू
scl पृ. ८१

बुबा

परिवारमा बुबाको के-कस्ता जिम्मेवारी हुन्छन्‌?

व्य ६:६, ७; एफि ६:४; १ति ५:८; हिब्रू १२:९, १०

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • उत्प २२:२; २४:१-४​—अब्राहामले इसहाकलाई असाध्यै माया गर्ने भएकोले तिनलाई यहोवाको उपासना गर्ने पत्नी भेट्टाउन सक्दो मदत गरे

    • मत्ति १३:५५; मर्कु ६:३​—येसु “सिकर्मीको छोरा” र “सिकर्मी” भनेर चिनिनुभयो; त्यसैले युसुफले आफ्नो छोरालाई उपयोगी सीप सिकाए भन्‍न सक्छौँ

परिवारमा बुबालाई किन प्रेम र आदर गर्नुपर्छ?

प्रस्थ २०:१२

मत्ति ६:९ पनि हेर्नुहोस्‌

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • होसे ११:१, ४​—यहोवा आफैले पनि बुबाको भूमिका राम्ररी निभाउनुभएर मानव बुबाहरूको आदर गरेको देखाउनुहुन्छ। उहाँ आफ्ना मानिसहरूलाई सिकाउनुहुन्छ र तिनीहरूको कोमलतासाथ ख्याल राख्नुहुन्छ

    • लुका १५:११-३२​—येसुले मानव बुबाहरूको आदर गरेको देखाउनुभयो; उहाँले स्वर्गमा बस्नुहुने बुबा यहोवा पापको पश्‍चात्ताप गर्नेहरूप्रति कृपालु व्यवहार गर्नुहुन्छ भनेर बुझाउन एक जना बुबाको उदाहरण चलाउनुभयो

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने