प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • scl पृ. २२
  • आमा

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • आमा
  • ख्रिष्टियन जीवनका लागि उपयोगी शास्त्रपदहरू
ख्रिष्टियन जीवनका लागि उपयोगी शास्त्रपदहरू
scl पृ. २२

आमा

परिवारमा आमाको के-कस्ता जिम्मेवारीहरू हुन्छन्‌?

हित ३१:१७, २१, २६, २७; ति २:४

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • उत्प २१:८-१२​—इस्माएलले इसहाकलाई दुर्व्यवहार गरेको साराले याद गरिन्‌ र अब्राहामलाई आफ्नो छोरा इसहाकको सुरक्षाको लागि कदम चाल्न बिन्ती गरिन्‌

    • १रा १:११-२१​—बेतसेबाले अदोनियाह राजा बन्‍न खोजेको चाल पाइन्‌ अनि उनले आफ्नो छोरा सुलेमानलाई राजा बनाउन र तिनको जीवन बचाउन राजा दाउदलाई बिन्ती गरिन्‌

छोराछोरीले किन आमाको कुरा मान्‍नुपर्छ र उनको आदर गर्नुपर्छ?

प्रस्थ २०:१२; व्य ५:१६; २७:१६; हित १:८; ६:२०-२२; २३:२२

१ति ५:९, १० पनि हेर्नुहोस्‌

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • १प ३:५, ६​—साराको विश्‍वास बलियो भएकोले तिनी थुप्रै स्त्रीको लागि आमासरह बन्‍न सकिन्‌ भनेर प्रेषित पत्रुसले बताए

    • हित ३१:१, १५, २१, २८​—राजा लेमुएलकी आमाले तिनलाई वैवाहिक जीवनबारे राम्रो सल्लाह दिइन्‌ र परिवारमा पत्नी अनि आमाको सम्मानजनक भूमिकाबारे सिकाइन्‌

    • २ति १:५; ३:१५​—प्रेषित पावलले तिमोथिकी आमा युनिसको प्रशंसा गरे किनभने पति यहोवाको उपासक नभए तापनि उनले छोरालाई शैशवकालदेखि नै धर्मशास्त्रको कुरा सिकाएकी थिइन्‌

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने