प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • scl पृ. ९४-९५
  • रुपैयाँ-पैसा

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • रुपैयाँ-पैसा
  • ख्रिष्टियन जीवनका लागि उपयोगी शास्त्रपदहरू
ख्रिष्टियन जीवनका लागि उपयोगी शास्त्रपदहरू
scl पृ. ९४-९५

रुपैयाँ-पैसा

रुपैयाँ-पैसाप्रतिको प्रेम किन हानिकारक हो?

“भौतिकवाद” हेर्नुहोस्‌

परिवारको ख्याल राख्न पैसा कमाउनु गलत होइन भनेर बाइबलले कसरी देखाउँछ?

उप ७:१२; १०:१९; एफि ४:२८; २थि ३:१०; १ति ५:८, १८

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • उत्प ३१:३८-४२​—लाबानले पटक-पटक ज्याला बदले तापनि याकुबले मेहनती भएर आफ्नो काम गरिरहे र यहोवाले तिनलाई आशिष्‌ दिनुभयो

    • लुका १९:१२, १३, १५-२३​—येसुको समयमा मानिसहरूले धेरै पैसा कमाउन पैसा लगानी गर्थे र यो चलन सामान्य थियो भन्‍ने कुरा येसुले दिनुभएको उदाहरणबाट थाह पाउन सक्छौँ

सापटी लिने र दिनेबारे बाइबल के बताउँछ?

भज ३७:२१; हित २२:७

हामीले अनावश्‍यक ऋण नलिनु किन बेस हो?

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • नहे ५:२-८​—राज्यपाल नहेम्याहको समयका केही इस्राएली आफूसँग ऋण लिएका मानिसहरूसित कठोर व्यवहार गर्थे

    • मत्ति १८:२३-२५​—येसुले दिनुभएको उदाहरणबाट कुनै ऋणीले ऋण चुक्‍ता गर्न सकेन भने उसले सजाय पाउनेछ भन्‍ने कुरा बुझ्न सक्छौँ

हामीले कुनै यहोवाको साक्षी, संसारको मान्छे वा विश्‍वासमा नभएको नातेदारसित व्यापार-व्यवसाय सुरु गर्नुअघि कस्तो सावधानी अपनाउनुपर्छ?

  • सम्बन्धित बाइबल विवरण(हरू):

    • उत्प २३:१४-२०​—पछि गएर कुनै गलतफहमी र झगडा नहोस्‌ भनेर अब्राहामले साराको चिहानको लागि खेत र ओडार किन्दा साक्षीहरू राखेका हुन सक्छन्‌

    • यर्मि ३२:९-१२​—भविष्यवक्‍ता यर्मियाले आफ्नो ठूलोबुबाको छोराबाट खेत किन्दा कारोबारको कागजात र त्यसको नक्कल प्रति बनाए अनि साक्षीहरूसामु पैसा तिरे

पैसा खर्च गर्ने सन्दर्भमा राम्रो योजना बनाउनु किन बुद्धिमानी हो?

हित २१:५; लुका १४:२८-३०

ख्रिष्टियनहरूले किन पैसाको मामिलामा विवाद गरेर मण्डलीमा फाटो ल्याउनु हुँदैन?

१को ६:१-८

रोमी १२:१८; २ति २:२४ पनि हेर्नुहोस्‌

पैसाको सदुपयोग गर्दा हामी कसरी आनन्दित हुन सक्छौँ?

हित ११:२५; १९:१७; लुका १६:९-१३; प्रे २०:३५

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने