प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ इतिहास २०
  • पवित्र बाइबल नयाँ संसार अनुवाद

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

२ इतिहास विषयवस्तु

      • छिमेकी राष्ट्रहरू यहुदालाई धम्क्याउँछन्‌ (१-४)

      • यहोसापात मदतको लागि प्रार्थना गर्छन्‌ (५-१३)

      • यहोवा परमेश्‍वरको जवाफ (१४-१९)

      • यहुदालाई चमत्कारपूर्ण ढङ्‌गमा बचाइन्छ (२०-३०)

      • यहोसापातको शासनको अन्त्य (३१-३७)

२ इतिहास २०:१

फुटनोट

  • *

    वा सम्भवतः “मउनीहरूलाई।”

मार्जिनल रेफरेन्स

  • +न्या ३:१४; २स ८:२; भज ८३:२, ६
  • +उत्प १९:३६-३८

२ इतिहास २०:२

फुटनोट

  • *

    यसले मृतसागरलाई जनाएको हुनुपर्छ।

मार्जिनल रेफरेन्स

  • +यहो १५:१
  • +यहो १५:२०, ६२

२ इतिहास २०:३

मार्जिनल रेफरेन्स

  • +२इ १९:१, ३

२ इतिहास २०:४

मार्जिनल रेफरेन्स

  • +व्य ४:२९-३१

२ इतिहास २०:६

मार्जिनल रेफरेन्स

  • +१रा ८:२३; मत्ति ६:९
  • +१इ २९:११; दा ४:१७
  • +१इ २९:१२; यसै ४०:१५, १७; दा ४:३५

२ इतिहास २०:७

मार्जिनल रेफरेन्स

  • +उत्प १२:७; नहे ९:७, ८; यसै ४१:८; या २:२३

२ इतिहास २०:८

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +२इ २:४

२ इतिहास २०:९

मार्जिनल रेफरेन्स

  • +२इ ६:२०
  • +१रा ८:३३, ३४; २इ ६:२८-३०

२ इतिहास २०:१०

मार्जिनल रेफरेन्स

  • +उत्प ३६:८
  • +गन २०:१७, १८; व्य २:५, ९, १९

२ इतिहास २०:११

मार्जिनल रेफरेन्स

  • +न्या ११:२३, २४; भज ८३:२, ४

२ इतिहास २०:१२

मार्जिनल रेफरेन्स

  • +न्या ११:२७, २८; भज ७:६
  • +२रा ६:१५, १६
  • +२इ १४:११; भज २५:१५; ६२:१

२ इतिहास २०:१५

मार्जिनल रेफरेन्स

  • +व्य १:२९, ३०; यहो ११:४, ६; २इ ३२:७, ८

२ इतिहास २०:१६

फुटनोट

  • *

    वा “वादीको।” शब्दावलीमा “वादी” हेर्नुहोस्‌।

२ इतिहास २०:१७

मार्जिनल रेफरेन्स

  • +यसै ३०:१५
  • +प्रस्थ १४:१३, १४; १५:२; १स २:१; १इ १६:२३; वि ३:२६
  • +व्य ३१:८; यहो १०:२५
  • +गन १४:९; २इ १५:२

२ इतिहास २०:१९

मार्जिनल रेफरेन्स

  • +१इ २३:१२
  • +१इ १५:१६

२ इतिहास २०:२०

फुटनोट

  • *

    वा “सहन सक्नेछौ।”

मार्जिनल रेफरेन्स

  • +२इ ११:५, ६
  • +प्रस्थ १४:३१; १९:९

२ इतिहास २०:२१

मार्जिनल रेफरेन्स

  • +१इ १५:१६
  • +प्रस्थ ३४:६

२ इतिहास २०:२२

मार्जिनल रेफरेन्स

  • +न्या ७:२२; १स १४:२०

२ इतिहास २०:२३

मार्जिनल रेफरेन्स

  • +व्य २:५
  • +प्रस्थ १४:२५; इज ३८:२१

२ इतिहास २०:२४

मार्जिनल रेफरेन्स

  • +२इ २०:१६
  • +प्रस्थ १४:३०; भज ११०:५, ६; यसै ३७:३६

२ इतिहास २०:२५

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १२:३५; २रा ७:१५, १६

२ इतिहास २०:२६

फुटनोट

  • *

    शा., “परमेश्‍वरलाई आशिष्‌ दिए।”

  • *

    यसको अर्थ हो “आशिष्‌।”

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १७:१४, १५; १स ७:१२

२ इतिहास २०:२७

मार्जिनल रेफरेन्स

  • +१स २:१; भज २०:५; ३०:१

२ इतिहास २०:२८

मार्जिनल रेफरेन्स

  • +२स ६:५; १इ १६:५
  • +गन १०:८; १इ १३:८; २इ २९:२६
  • +भज ११६:१९

२ इतिहास २०:२९

मार्जिनल रेफरेन्स

  • +प्रस्थ १५:१३, १४; यहो ९:३, ९; २इ १७:१०

२ इतिहास २०:३०

मार्जिनल रेफरेन्स

  • +यहो २३:१; २स ७:१; २इ १५:१५

२ इतिहास २०:३१

मार्जिनल रेफरेन्स

  • +१रा २२:४१, ४२

२ इतिहास २०:३२

मार्जिनल रेफरेन्स

  • +१रा १५:११
  • +२इ १७:३, ४; १९:२, ३

२ इतिहास २०:३३

फुटनोट

  • *

    शब्दावली हेर्नुहोस्‌।

मार्जिनल रेफरेन्स

  • +१रा १५:१४; २२:४३; २इ १७:१, ६
  • +१रा १८:२१

२ इतिहास २०:३४

मार्जिनल रेफरेन्स

  • +२इ १६:७
  • +१रा १६:१; २इ १९:२

२ इतिहास २०:३५

मार्जिनल रेफरेन्स

  • +२रा १:२, १६

२ इतिहास २०:३६

मार्जिनल रेफरेन्स

  • +१रा १०:२२, २३
  • +गन ३३:१, ३५; व्य २:८; १रा ९:२६

२ इतिहास २०:३७

मार्जिनल रेफरेन्स

  • +२इ १९:२; भज १२७:१
  • +१रा २२:४८

अरू

२ इति. २०:१न्या ३:१४; २स ८:२; भज ८३:२, ६
२ इति. २०:१उत्प १९:३६-३८
२ इति. २०:२यहो १५:१
२ इति. २०:२यहो १५:२०, ६२
२ इति. २०:३२इ १९:१, ३
२ इति. २०:४व्य ४:२९-३१
२ इति. २०:६१रा ८:२३; मत्ति ६:९
२ इति. २०:६१इ २९:११; दा ४:१७
२ इति. २०:६१इ २९:१२; यसै ४०:१५, १७; दा ४:३५
२ इति. २०:७उत्प १२:७; नहे ९:७, ८; यसै ४१:८; या २:२३
२ इति. २०:८२इ २:४
२ इति. २०:९२इ ६:२०
२ इति. २०:९१रा ८:३३, ३४; २इ ६:२८-३०
२ इति. २०:१०उत्प ३६:८
२ इति. २०:१०गन २०:१७, १८; व्य २:५, ९, १९
२ इति. २०:११न्या ११:२३, २४; भज ८३:२, ४
२ इति. २०:१२न्या ११:२७, २८; भज ७:६
२ इति. २०:१२२रा ६:१५, १६
२ इति. २०:१२२इ १४:११; भज २५:१५; ६२:१
२ इति. २०:१५व्य १:२९, ३०; यहो ११:४, ६; २इ ३२:७, ८
२ इति. २०:१७यसै ३०:१५
२ इति. २०:१७प्रस्थ १४:१३, १४; १५:२; १स २:१; १इ १६:२३; वि ३:२६
२ इति. २०:१७व्य ३१:८; यहो १०:२५
२ इति. २०:१७गन १४:९; २इ १५:२
२ इति. २०:१९१इ २३:१२
२ इति. २०:१९१इ १५:१६
२ इति. २०:२०२इ ११:५, ६
२ इति. २०:२०प्रस्थ १४:३१; १९:९
२ इति. २०:२११इ १५:१६
२ इति. २०:२१प्रस्थ ३४:६
२ इति. २०:२२न्या ७:२२; १स १४:२०
२ इति. २०:२३व्य २:५
२ इति. २०:२३प्रस्थ १४:२५; इज ३८:२१
२ इति. २०:२४२इ २०:१६
२ इति. २०:२४प्रस्थ १४:३०; भज ११०:५, ६; यसै ३७:३६
२ इति. २०:२५प्रस्थ १२:३५; २रा ७:१५, १६
२ इति. २०:२६प्रस्थ १७:१४, १५; १स ७:१२
२ इति. २०:२७१स २:१; भज २०:५; ३०:१
२ इति. २०:२८२स ६:५; १इ १६:५
२ इति. २०:२८गन १०:८; १इ १३:८; २इ २९:२६
२ इति. २०:२८भज ११६:१९
२ इति. २०:२९प्रस्थ १५:१३, १४; यहो ९:३, ९; २इ १७:१०
२ इति. २०:३०यहो २३:१; २स ७:१; २इ १५:१५
२ इति. २०:३११रा २२:४१, ४२
२ इति. २०:३२१रा १५:११
२ इति. २०:३२२इ १७:३, ४; १९:२, ३
२ इति. २०:३३१रा १५:१४; २२:४३; २इ १७:१, ६
२ इति. २०:३३१रा १८:२१
२ इति. २०:३४२इ १६:७
२ इति. २०:३४१रा १६:१; २इ १९:२
२ इति. २०:३५२रा १:२, १६
२ इति. २०:३६१रा १०:२२, २३
२ इति. २०:३६गन ३३:१, ३५; व्य २:८; १रा ९:२६
२ इति. २०:३७२इ १९:२; भज १२७:१
२ इति. २०:३७१रा २२:४८
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
  • १
  • २
  • ३
  • ४
  • ५
  • ६
  • ७
  • ८
  • ९
  • १०
  • ११
  • १२
  • १३
  • १४
  • १५
  • १६
  • १७
  • १८
  • १९
  • २०
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • २६
  • २७
  • २८
  • २९
  • ३०
  • ३१
  • ३२
  • ३३
  • ३४
  • ३५
  • ३६
  • ३७
पवित्र बाइबल नयाँ संसार अनुवाद
२ इतिहास २०:१-३७

दोस्रो इतिहास

२० पछि मोआबी+ र अम्मोनीहरू+ केही अम्मोनिमहरूलाई* लिएर यहोसापातसित युद्ध गर्न आए। २ यहोसापातलाई यस्तो खबर दिइयो: “समुद्रको* इलाकाबाट, एदोमबाट+ एउटा विशाल सेना तपाईँसित युद्ध गर्न आएको छ। अहिले तिनीहरू हजाजोन-तामार अर्थात्‌ एन-गेदीमा छन्‌।”+ ३ यो सुनेर यहोसापात डराए र तिनले यहोवा परमेश्‍वरको खोजी गर्ने अठोट गरे।+ त्यसैले तिनले यहुदाका सबै मानिस उपवास बसून्‌ भनी घोषणा गरे। ४ त्यसपछि यहुदाका मानिसहरू यहोवा परमेश्‍वरसित मदत माग्न एकसाथ भेला भए।+ यहुदाका सबै सहरबाट मानिसहरू यहोवासित सल्लाह माग्न आए।

५ यहुदा र यरुसलेमका मानिसहरूको समुदाय यहोवा परमेश्‍वरको भवनमा नयाँ चोकको अगाडि भेला भएको थियो। तब यहोसापात मानिसहरूको समुदायसामु खडा भए ६ अनि यसो भने:

“हे हाम्रा पितापुर्खाका परमेश्‍वर यहोवा! के स्वर्गमा तपाईँबाहेक अरू कुनै ईश्‍वर छ र?+ सबै राष्ट्रमाथि के तपाईँकै अधिकार छैन र?+ तपाईँको हातमा सामर्थ्य र पराक्रम छ। तपाईँविरुद्ध कोही पनि खडा हुन सक्दैन।+ ७ हे हाम्रा परमेश्‍वर! तपाईँले आफ्नो प्रजा इस्राएलको सामनेबाट यस देशका बासिन्दाहरूलाई धपाइदिनुभएको थियो र आफ्नो मित्र अब्राहामका सन्तानलाई सधैँभरिको लागि यो देश अधिकार गर्न दिनुभएको थियो।+ ८ तिनीहरू यस देशमा बसोबास गरे अनि तिनीहरूले यहाँ तपाईँको नामको निम्ति एउटा पवित्र स्थान* बनाए+ र यसो भने: ९ ‘यदि तरबार, महामारी र अनिकालले गर्दा अथवा कडा सजाय पाएकोले हामी विपत्तिमा पऱ्‍यौँ भने हामीलाई यो भवन र तपाईँसामु खडा हुन दिनुहोस्‌ (किनकि तपाईँको नाम यस भवनसित जोडिएको छ)+ अनि मदतको लागि तपाईँलाई पुकार्न दिनुहोस्‌। हाम्रो बिन्ती सुन्‍नुहोस्‌ र हामीलाई जोगाउनुहोस्‌।’+ १० अब अम्मोन, मोआब र सेइरको पहाडी इलाकाबाट+ आएका यी मानिसहरूलाई हेर्नुहोस्‌। इस्राएलीहरू मिश्रबाट निस्केर आउँदा तपाईँले इस्राएलीहरूलाई यिनीहरूमाथि आक्रमण गर्न दिनुभएको थिएन। इस्राएलीहरूले यिनीहरूलाई नाश गरेनन्‌ र यिनीहरूबाट टाढै रहे।+ ११ तर त्यसको बदलामा अहिले यिनीहरू हामीलाई के गर्दै छन्‌, हेर्नुहोस्‌! यिनीहरू तपाईँले हामीलाई पैतृक सम्पत्तिस्वरूप दिनुभएको तपाईँको यस देशबाट हामीलाई धपाउन आएका छन्‌।+ १२ हे हाम्रा परमेश्‍वर! के अब तपाईँ यिनीहरूलाई सजाय दिनुहुन्‍न?+ किनकि हामीलाई आक्रमण गर्न आइरहेको यो विशाल सेनासामु हामी टिक्न सक्दैनौँ। अब के गर्नुपर्ने हो, हामीलाई थाह छैन।+ हाम्रा आँखाले तपाईँकै बाटो हेरिरहेका छन्‌।”+

१३ यहोसापातले यसो भन्दै गर्दा यहुदाका सबै पुरुष यहोवा परमेश्‍वरसामु उभिरहेका थिए। तिनीहरूका पत्नी र छोराछोरी, यहाँसम्म कि ससाना केटाकेटीसमेत तिनीहरूसँगै थिए।

१४ तब त्यस समुदायको बीचमा याहजिएलमाथि यहोवा परमेश्‍वरको पवित्र शक्‍ति आयो। याहजिएल जकरियाका छोरा थिए। जकरिया बेनायाहका छोरा थिए। बेनायाह यइएलका छोरा थिए। यइएल मत्तन्याहका छोरा थिए। मत्तन्याह एक लेवी थिए र आसापको सन्तान थिए। १५ याहजिएलले यसो भने: “हे सारा यहुदाका मानिसहरू, यरुसलेमका बासिन्दाहरू र राजा यहोसापात! ध्यान दिएर सुन्‍नुहोस्‌। यहोवा परमेश्‍वर यसो भन्‍नुहुन्छ, ‘यो विशाल सेनासित नडराओ, त्रसित नहोओ किनकि लडाइँ तिमीहरूको होइन, परमेश्‍वरको हो।+ १६ भोलि तिमीहरू तिनीहरूसित लड्‌न जाओ। तिनीहरू जिजको घाटी हुँदै आउनेछन्‌। तिमीहरूले तिनीहरूलाई बेँसीको* पल्लो छेउमा, यरुएल भनिने निर्जनभूमिको अगाडिपट्टि भेट्टाउनेछौ। १७ यो लडाइँ तिमीहरूले लड्‌नुपर्नेछैन। आ-आफ्नो स्थानमा खडा रहो+ र यहोवा परमेश्‍वरले कसरी तिमीहरूको उद्धार गर्नुहुँदो रहेछ, सो हेर।+ हे यहुदा र यरुसलेम, नडराओ, त्रसित नहोओ।+ भोलि तिमीहरू तिनीहरूसित लड्‌न जाओ र यहोवा परमेश्‍वरले तिमीहरूलाई साथ दिनुहुनेछ।’”+

१८ यो सुन्‍नेबित्तिकै यहोसापातले भुईँसम्मै घोप्टो परेर दण्डवत्‌ गरे अनि यहुदाका सबै मानिस र यरुसलेमका बासिन्दाहरूले पनि यहोवा परमेश्‍वरसामु घोप्टो परेर यहोवाको उपासना गरे। १९ त्यसपछि कोहाती+ र कोरही वंशका लेवीहरू खडा भए अनि ठूलठूलो स्वरमा इस्राएलका परमेश्‍वर यहोवाको प्रशंसा गर्न थाले।+

२० भोलिपल्ट बिहान तिनीहरू सबेरै उठे र तेकोको निर्जनभूमितिर लागे।+ तिनीहरू जाँदै गर्दा यहोसापातले खडा भएर यसो भने: “हे यहुदाका मानिसहरू र यरुसलेमका बासिन्दाहरू हो, मेरो कुरा सुन! आफ्ना परमेश्‍वर यहोवालाई विश्‍वास गर र तिमीहरू साहसी हुन सक्नेछौ।* उहाँका भविष्यवक्‍ताहरूलाई विश्‍वास गर+ अनि तिमीहरू सफल हुनेछौ।”

२१ मानिसहरूसित सरसल्लाह गरेपछि यहोसापातले यहोवा परमेश्‍वरको स्तुतिगान गाउन र पवित्र पोसाक लगाएर उहाँको प्रशंसा गर्न केही मानिसहरूलाई रोजे।+ तिनीहरू सशस्त्र सैनिकहरूको अघिअघि हिँड्‌ने थिए र यसो भन्दै गीत गाउने थिए: “यहोवालाई धन्यवाद चढाओ किनकि उहाँको अटल प्रेम कहिल्यै टल्दैन।”+

२२ जब तिनीहरूले रमाउँदै स्तुतिगान गाउन थाले, तब यहोवा परमेश्‍वरले अम्मोन, मोआब र सेइरको पहाडी इलाकाबाट यहुदालाई आक्रमण गर्न आएको सेनालाई पछिल्तिरबाट आक्रमण गर्नुभयो अनि उनीहरूले एकअर्कालाई मार्न थाले।+ २३ अम्मोनीहरू र मोआबीहरू सेइरको पहाडी इलाकाका+ बासिन्दाहरूमाथि जाइलागे र तिनीहरूलाई खतम गरिदिए। सेइरका बासिन्दाहरूलाई नाश गरिसकेपछि उनीहरूले एकअर्कालाई मारे।+

२४ जब यहुदाका मानिसहरू निर्जनभूमिमा भएको पहरेदारको किल्लामा आइपुगे+ र त्यहाँबाट शत्रुको सेनालाई हेरे, तब तिनीहरूले शत्रुहरूको लास भुईँमा पस्रिरहेको देखे;+ एक जना पनि जिउँदो थिएन। २५ त्यसैले यहोसापात र तिनका मानिसहरू उनीहरूलाई लुट्‌न गए। तिनीहरूले त्यहाँ प्रशस्तै सरसामान, लुगाफाटा र असल-असल चिजहरू फेला पारे। तिनीहरूले आफूले बोक्नै नसक्ने हदसम्म सरसामान लुटे।+ लुटको माल यत्ति धेरै थियो कि तिनीहरूलाई त्यो जम्मा गर्न तीन दिन लाग्यो। २६ चौथो दिनमा तिनीहरू बराकाह बेँसीमा भेला भए र त्यहाँ तिनीहरूले यहोवा परमेश्‍वरको प्रशंसा गरे।* त्यसैले तिनीहरूले त्यस ठाउँको नाम बराकाह* बेँसी+ राखे र त्यसको नाम आजसम्मै त्यही छ।

२७ त्यसपछि यहुदा र यरुसलेमका सबै मानिस खुसी मनाउँदै यरुसलेम फर्के+ किनकि यहोवा परमेश्‍वरले उनीहरूलाई शत्रुहरूमाथि विजयी तुल्याउनुभएको थियो। यहोसापातचाहिँ उनीहरूको अघिअघि थिए। २८ उनीहरू तारे बाजा र वीणा बजाउँदै+ अनि बिगुल फुक्दै+ यरुसलेम आए र यहोवा परमेश्‍वरको भवनमा गए।+ २९ यहोवा परमेश्‍वरले इस्राएलका शत्रुहरूसित लडाइँ गर्नुभयो भनेर सुनेपछि सबै राज्यमा परमेश्‍वरको त्रास फैलियो।+ ३० यसरी यहोसापातको राज्यमा शान्ति कायम भयो। तिनका परमेश्‍वरले तिनलाई चारैतिरबाट विश्राम दिइरहनुभयो।+

३१ यहोसापातले यहुदामा शासन गरिरहे। तिनी राजा हुँदा ३५ वर्षका थिए र तिनले यरुसलेममा २५ वर्ष शासन गरे। तिनकी आमाको नाम अजुबाह थियो र उनी सिल्हिकी छोरी थिइन्‌।+ ३२ यहोसापात आफ्ना बुबा आसाको चालमा हिँडिरहे, तिनी त्यसबाट तर्केनन्‌।+ तिनले यहोवा परमेश्‍वरको नजरमा जे सही छ, त्यही गरे।+ ३३ तर तिनको शासनकालमा अग्ला थानहरू* भने हटाइएनन्‌+ र मानिसहरूले अझै पनि आफ्ना पितापुर्खाका परमेश्‍वरको खोजी गर्न आफ्नो हृदय तयार पारिसकेका थिएनन्‌।+

३४ यहोसापातको जीवनकालका बाँकी घटनाहरू अर्थात्‌ सुरुदेखि अन्तसम्मको तिनको इतिहास हानानिका+ छोरा येहुको+ लेखोटमा पाइन्छ, जुन ‘इस्राएलका राजाहरूको पुस्तक’-मा समावेश गरिएको थियो। ३५ यहुदाका राजा यहोसापातले इस्राएलका राजा आहाज्याहसित गठबन्धन गरे। आहाज्याह दुष्ट थिए।+ ३६ यहोसापातले तर्सिस+ जाने जहाजहरू निर्माण गर्ने काममा आहाज्याहलाई आफ्नो साझेदार बनाए। तिनीहरूले एज्योन-गेबेरमा+ जहाजहरू निर्माण गरे। ३७ तर मारेसाका बासिन्दा दोदाबाहुका छोरा एलिएजरले यहोसापातविरुद्ध यस्तो भविष्यवाणी गरे: “तपाईँले आहाज्याहसित गठबन्धन गर्नुभएको हुनाले यहोवा परमेश्‍वरले तपाईँको कामलाई विफल तुल्याइदिनुहुनेछ।”+ त्यसैले तिनले बनाएका जहाजहरू तहसनहस भए+ र ती जहाजहरू तर्सिस जान सकेनन्‌।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने