प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान १७:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ इस्राएलीहरू रेफिदिममा+ भएको बेला अमालेकीहरूले+ तिनीहरूलाई आक्रमण गरे।

  • गन्ती १३:२९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २९ अमालेकीहरू+ नेगेबमा+ अनि हित्ती, यबुसी+ र एमोरीहरूचाहिँ+ पहाडी इलाकामा बस्दा रहेछन्‌। कनानीहरू + भने समुद्रको छेउछाउमा र यर्दन नदीको किनारमा बस्दा रहेछन्‌।”+

  • गन्ती २४:२०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० अमालेकलाई देखेपछि बालामले अझै यस्तो सन्देश सुनाए:

      “सबै राष्ट्रमध्ये अमालेक पहिलो थियो,+

      तर अन्तमा त्यसको पनि नामोनिसान रहनेछैन।”+

  • व्यवस्था २५:१९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ यहोवा परमेश्‍वरले तिमीहरूलाई पैतृक सम्पत्तिको रूपमा दिनुहुने देशमा यहोवा तिमीहरूका परमेश्‍वरले वरपरका शत्रुहरूको आक्रमण रोक्नुभएपछि+ तिमीहरूले पृथ्वीबाट अमालेकीहरूको नामोनिसान मेटाइदिनू।+ तिमीहरूले यो कुरा कहिल्यै नबिर्सनू।

  • १ समुएल १५:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ तिनले अमालेकीहरूका राजा अगागलाई+ जिउँदै पक्रे तर बाँकी सबैलाई भने तरबारले मारे।+

  • १ समुएल ३०:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३० तेस्रो दिन दाउद र उनका मानिसहरू जिक्लग+ पुग्दा अमालेकीहरूले+ दक्षिणी इलाकामा* र जिक्लगमा आक्रमण गरिसकेका थिए। तिनीहरूले जिक्लगमा आक्रमण गरेर त्यहाँ आगो लगाइदिएका थिए।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने