प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति ३६:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ एसावका छोरा एलिपजकी उपपत्नीको नाम तिम्ना थियो। एलिपजबाट उनले जन्माएको छोराको नाम अमालेक+ थियो। यिनीहरू एसावकी पत्नी अदाका सन्तान थिए।

  • प्रस्थान १७:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ अनि यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: “म यस धर्तीबाट अमालेकीहरूको नामोनिसान मेटाउनेछु। यो कुरा कहिल्यै नबिर्सन त्यसलाई पुस्तकमा लेखिराख अनि यहोसुलाई पनि सुनाइदेऊ।”+

  • १ समुएल १५:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ सेनाहरूका यहोवा यसो भन्‍नुहुन्छ: ‘इस्राएलीहरू मिश्रबाट निस्केर आउँदा अमालेकीहरूले तिनीहरूलाई बाटोमा रोक्न खोजेका थिए; त्यसैले म उनीहरूलाई सजाय दिनेछु।+

  • १ समुएल २७:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ दाउद आफ्ना मानिसहरूलाई लिएर गेसुरी,+ गिर्जी र अमालेकीहरूलाई+ आक्रमण गर्न जान्थे। ती जातिहरू तेलमदेखि सुरसम्म+ र तल मिश्र देशसम्मै फैलिएर बसेका थिए।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने