प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान २६:१-६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २६ “तिमीले वासस्थानको*+ लागि बाटिएको उच्च कोटीको मलमल,* निलो धागो, बैजनी ऊन र सिन्दूरे रङ्‌गको धागो प्रयोग गरिएको १० वटा कपडा बनाउनू। ती कपडाहरूमा बुट्टा भरेर करूबहरूको*+ चित्र बनाउनू।+ २ प्रत्येक कपडाको लम्बाइ २८ हात* र चौडाइ ४ हात होस्‌। सबै कपडाको नाप एउटै होस्‌।+ ३ पाँच वटा कपडालाई गाँसेर ठूलो पाल बनाउनू, बाँकी पाँच वटा कपडालाई पनि त्यसैगरि गाँसेर अर्को ठूलो पाल बनाउनू। ४ यी दुई पाललाई गाँस्न एउटा पालको किनारामा निलो धागोको मुन्द्राहरू गाँस्नू अनि त्यसमा जोड्‌ने अर्को पालको छेउमा पनि यसरी नै मुन्द्राहरू गाँस्नू। ५ ती दुवै पालको एउटा किनारामा ५०-५० वटा मुन्द्रा आमनेसामने पर्नेगरि बनाउनू ताकि ती मुन्द्राहरूले दुवै पाललाई जोड्‌न सकून्‌। ६ सुनका ५० वटा खीप बनाउनू र दुवै पालका मुन्द्राहरूलाई खीपले जोड्‌नू। यसरी वासस्थानको लागि दुई वटा लामोलामो पाल गाँसेर एउटा सिङ्‌गो पाल बनाउनू।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने