प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान १९:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ तिनीहरू त्यही दिन रेफिदिमबाट हिँडेका थिए+ अनि सिनै निर्जनभूमिमा आइपुगेका थिए। त्यहाँ आइपुगेपछि तिनीहरू डाँडाअगाडि पाल टाँगेर बसे।+

  • व्यवस्था ४:११, १२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ “अनि तिमीहरू डाँडाको फेदमा जम्मा भयौ। डाँडामा दनदनी आगो बलिरहेको थियो र त्यो आगो आकाशसम्मै पुगेको थियो। त्यहाँ अन्धकार थियो र कालो, बाक्लो बादलले ढाकेको थियो।+ १२ यहोवा परमेश्‍वर आगोको बीचबाट तिमीहरूसँग बोल्न थाल्नुभयो।+ तिमीहरूले आवाज मात्र सुन्यौ,+ त्यहाँ कुनै आकृति देखेनौ।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने