-
नहेम्याह ८:१४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१४ सातौँ महिनामा मनाइने चाडको बेला झुप्रोहरूमा बस्नू भनी यहोवा परमेश्वरले मोसाको व्यवस्थामा इस्राएलीहरूलाई आज्ञा दिनुभएको रहेछ भनेर तिनीहरूले थाह पाए।+
-