प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान १२:३५, ३६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३५ अनि इस्राएलीहरूले मोसाले भनेअनुसारै गरे; तिनीहरूले मिश्रीहरूसित सुन र चाँदीका सरसामान अनि लुगाफाटा मागे।+ ३६ यहोवा परमेश्‍वरले मिश्रीहरूलाई आफ्ना मानिसहरूमाथि निगाह गर्न लगाउनुभयो। तिनीहरूले मागेका सबै कुरा मिश्रीहरूले दिए। यसरी इस्राएलीहरूले मिश्रीहरूलाई लुटे।+

  • प्रस्थान ३६:३४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३४ तिनले चौकोसहरूलाई सुनले मोहोरे र डन्डीहरू घुसाउनको लागि सुनका मुन्द्राहरू बनाए। अनि तिनले डन्डीहरूलाई सुनले मोहोरे।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने