-
२ समुएल ७:२३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२३ अनि यस धर्तीमा तपाईँको प्रजा इस्राएलजस्तो अर्को कुनचाहिँ जाति छ र?+ हे परमेश्वर, तिनीहरूलाई आफ्नो प्रजा बनाउन तपाईँ आफै गएर तिनीहरूलाई छुटाउनुभयो।+ तिनीहरूको खातिर महान् र आश्चर्यजनक कामहरू गरेर+ तपाईँले आफ्नो नाम उच्च पार्नुभयो।+ तपाईँले मिश्रबाट छुटाउनुभएको आफ्नो प्रजाको खातिर अरू जाति र तिनीहरूका देवताहरूलाई धपाउनुभयो।
-
-
भजन १४७:१९, २०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१९ उहाँ आफ्नो वचन याकुबलाई सुनाउनुहुन्छ,
आफ्ना नीतिनियम र फैसलाहरू इस्राएललाई बताउनुहुन्छ।+
-