-
व्यवस्था ४:८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
८ आज मैले तिमीहरूलाई दिन लागेको व्यवस्थाजस्तै असल नियम र विधिविधान पाउने अर्को कुन ठूलो जाति छ र?+
-
-
१ इतिहास १७:२१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२१ अनि यस धर्तीमा तपाईँको प्रजा इस्राएलजस्तो अर्को कुनचाहिँ जाति छ र?+ हे साँचो परमेश्वर, तिनीहरूलाई आफ्नो प्रजा बनाउन तपाईँ आफै गएर तिनीहरूलाई छुटाउनुभयो।+ तपाईँले मिश्रबाट छुटाउनुभएको आफ्नो प्रजाको सामुन्नेबाट अरू जातिहरूलाई धपाउनुभयो+ अनि महान् र आश्चर्यजनक कामहरू गर्नुभयो। यसरी तपाईँले आफ्नो नाम उच्च पार्नुभयो।+
-
-
रोमी ३:१, २पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३ त्यसोभए यहुदी हुनुको फाइदा के छ? वा खतना गर्नुको फाइदा के छ? २ थुप्रै फाइदा छ। पहिलो त, यहुदीहरूलाई परमेश्वरका पवित्र सन्देशहरू सुम्पिइयो।+
-