प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान २८:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ एपोदलाई टम्म कसेर बाँध्न त्यसमा एउटा पेटी गाँस्नू।+ त्यो पेटी पनि बाटिएको उच्च कोटीको मलमल, सुन, निलो धागो, बैजनी ऊन र सिन्दूरे रङ्‌गको धागो मिसाएर बुनिएको होस्‌।

  • प्रस्थान २९:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ अनि पोसाकहरू ल्याउनू+ र हारुनलाई कोठे बुट्टा भएको लामो लुगा, बाहुला नभएको अलखा,* एपोद* र छातीपाता* लगाइदिनू। अनि तिनको कम्मरमा एपोदको पेटी कसिदिनू।+

  • प्रस्थान ३९:२०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० तिनीहरूले सुनको अर्को दुई वटा मुन्द्रा बनाए र ती मुन्द्राहरूलाई एपोदको अगाडिपट्टिको भागमा अर्थात्‌ काँधको भागको मुनिपट्टि ती जोडिने ठाउँमा लगाए, जुन एपोदको पेटीभन्दा माथिपट्टि पर्थ्यो।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने