प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान २८:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ “तिनीहरूले बनाउनुपर्ने पोसाक यी नै हुन्‌: छातीपाता,*+ एपोद,*+ बाहुला नभएको अलखा,*+ कोठे बुट्टा भएको लामो लुगा, फेटा+ अनि पटुका।+ तिनीहरूले ती पवित्र पोसाक तिम्रो दाइ हारुन र तिनका छोराहरूको निम्ति बनाऊन्‌ र तिनीहरूले पुजारीको काम गर्दा ती पोसाक लगाऊन्‌।

  • लेवी ८:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ त्यसपछि मोसाले हारुनलाई एउटा लामो लुगा+ लगाइदिए र त्यसलाई पटुकाले+ कसिदिए अनि त्यसमाथि बाहुला नभएको अलखा*+ लगाइदिए। साथै तिनले एपोद*+ पनि लगाइदिए अनि त्यस एपोदलाई बुनेको पेटीले+ टमक्क कसिदिए।

  • लेवी १६:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ त्यसपछि उनले मलमलको* लामो लुगा+ लगाऊन्‌ र आफ्नो नग्नता ढाक्न मलमलको छोटो सुरुवाल*+ लगाऊन्‌। अनि मलमलको पटुका+ कसून्‌। त्यसपछि उनले आफ्नो टाउकोमा मलमलको फेटा+ बाँधून्‌। यी पवित्र पोसाक हुन्‌।+ उनले नुहाएपछि+ मात्र यी पोसाक लगाऊन्‌।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने