प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान १६:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० हारुनले इस्राएलीहरूको सारा समुदायलाई मोसाले भनेको कुरा सुनाउनेबित्तिकै तिनीहरूले फर्केर निर्जनभूमितिर हेरे। अनि हेर, बादलमा यहोवा परमेश्‍वरको महिमा देखा पऱ्‍यो!+

  • प्रस्थान २४:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ यहोवा परमेश्‍वरको महिमा+ सिनै डाँडामा रहिरह्‍यो+ अनि छ दिनसम्म डाँडालाई बादलले ढाक्यो। सातौँ दिनमा बादलको बीचबाट परमेश्‍वरले मोसालाई बोलाउनुभयो।

  • प्रस्थान ४०:३४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३४ त्यसपछि भेट हुने पाललाई बादलले छोप्न थाल्यो र वासस्थान यहोवा परमेश्‍वरको महिमाले भरियो।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने