प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • लेवी १४:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ त्यसपछि पुजारीले शुद्ध हुन आएको कुष्ठरोगीमाथि त्यो रगत सात पल्ट छर्कून्‌ र उसलाई शुद्ध ठहराऊन्‌ अनि जिउँदो चरालाई चाहिँ छोडिदेऊन्‌।+

  • लेवी १४:५३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५३ त्यसपछि जिउँदो चरालाई चाहिँ सहरबाहिर छोडिदेऊन्‌ र तिनले त्यस घरको निम्ति प्रायश्‍चित गरिदेऊन्‌ अनि त्यो घर शुद्ध हुनेछ।

  • लेवी १६:२१, २२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २१ हारुनले त्यो जिउँदो पाठोको टाउकोमा आफ्नो दुवै हात राखेर इस्राएलीहरूको सबै गल्ती र पाप स्विकारून्‌ र ती सबै त्यस पाठोको टाउकोमा थोपरिदेऊन्‌।+ अनि पहिल्यै छानिएको मानिसको साथमा त्यस पाठोलाई निर्जनभूमिमा पठाइदेऊन्‌। २२ यसरी हारुनले त्यस पाठोलाई निर्जनभूमिमा पठाउनेछन्‌+ र त्यस पाठोले इस्राएलीहरूको सारा पाप निर्जनभूमिमा+ बोकेर लैजानेछ।+

  • यसैया ५३:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ४ उसले हाम्रो सबै रोगबिमार बोक्यो,+

      हाम्रो पीडा भोग्यो+

      तर हामीले त परमेश्‍वरले पो उसलाई प्रहार गरिरहनुभएको छ अनि उहाँले गर्दा नै ऊ घायल भएको छ र पीडा भोगिरहेको छ भन्ठान्यौँ।

  • रोमी १५:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ किनकि ख्रिष्टले पनि आफैलाई खुसी पार्न खोज्नुभएन,+ जस्तो लेखिएको छ: “जसले तपाईँको आलोचना गर्थे, तिनीहरूको आलोचना ममाथि आइपरेको छ।”+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने