-
व्यवस्था २२:२२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२२ “कुनै पुरुषले अर्काकी पत्नीसित सम्बन्ध राखेको फेला पऱ्यो भने त्यस पुरुष र स्त्री दुवैलाई मार्नू।+ यसरी तिमीहरूले इस्राएलबाट जे खराब छ, त्यो हटाउनै पर्छ।
-
-
हितोपदेश ६:२९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२९ छिमेकीकी पत्नीसित सुत्ने मानिसको हालत पनि यस्तै हुन्छ;
त्यस स्त्रीलाई छुने मानिस सजायबाट बच्नेछैन।+
-