प्रस्थान १९:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ यदि तिमीहरूले मैले भनेको सबै कुरा मान्यौ र मेरो करारअनुसार चल्यौ भने सबै जातिमध्ये तिमीहरू मेरो विशेष सम्पत्ति* हुनेछौ+ किनकि सारा पृथ्वी मेरै हो।+ लेवी २०:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ अनि तिमीहरूले मेरा नियमहरू पालन गरिरहो।+ तिमीहरूलाई पवित्र पार्ने म यहोवा हुँ।+ लेवी २१:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ तिमीहरूले* पुजारीहरूलाई पवित्र ठान्नू+ किनभने तिमीहरूका परमेश्वरको निम्ति छुट्ट्याइएको खानेकुरा चढाउने तिनीहरू नै हुन्। तिमीहरूलाई एक पवित्र जातिको रूपमा अलग पार्ने म यहोवा पवित्र भएकोले पनि तिमीहरूले पुजारीहरूलाई पवित्र ठान्नू।+
५ यदि तिमीहरूले मैले भनेको सबै कुरा मान्यौ र मेरो करारअनुसार चल्यौ भने सबै जातिमध्ये तिमीहरू मेरो विशेष सम्पत्ति* हुनेछौ+ किनकि सारा पृथ्वी मेरै हो।+
८ तिमीहरूले* पुजारीहरूलाई पवित्र ठान्नू+ किनभने तिमीहरूका परमेश्वरको निम्ति छुट्ट्याइएको खानेकुरा चढाउने तिनीहरू नै हुन्। तिमीहरूलाई एक पवित्र जातिको रूपमा अलग पार्ने म यहोवा पवित्र भएकोले पनि तिमीहरूले पुजारीहरूलाई पवित्र ठान्नू।+