प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था ३२:२४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २४ तिनीहरू भोकले छटपटाउनेछन्‌,+

      तिनीहरू निस्लोट ज्वरोले खतम हुनेछन्‌ र पीडा भोग्दै नाश हुनेछन्‌।+

      म तिनीहरूलाई लुछ्‌न हिंस्रक जनावरहरू

      र तिनीहरूलाई डस्न जमिनमा घस्रने विषालु सर्पहरू* पठाउनेछु।+

  • यर्मिया १५:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ “यहोवा परमेश्‍वर यस्तो घोषणा गर्नुहुन्छ, ‘म तिनीहरूमाथि चार वटा विपत्ति* ल्याउनेछु:+ तिनीहरूलाई मार्न तरबार, तिनीहरूका लासलाई तानेर लैजान कुकुरहरू, तिनीहरूलाई निल्न र नाश गर्न आकाशका चराचुरुङ्‌गी र पृथ्वीका जनावरहरू।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने