-
प्रस्थान १८:५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५ यिथ्रो मोसालाई भेट्न निर्जनभूमि गए। तिनले सिप्पोरा र उनका छोराहरूलाई पनि आफूसँगै लगे। त्यतिबेला मोसा साँचो परमेश्वरको डाँडामा पाल टाँगेर बसेका थिए।+
-
-
गन्ती ९:१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ इस्राएलीहरू मिश्रबाट निस्केर आएको दोस्रो वर्षको पहिलो महिनामा सिनै निर्जनभूमिमा छँदा यहोवा परमेश्वरले मोसालाई यसो भन्नुभयो:+
-