-
गन्ती १४:३८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३८ तर त्यहाँ जाँचबुझ गर्न गएकाहरूमध्ये नुनका छोरा यहोसु र यपुन्नेका छोरा कालेबचाहिँ जीवितै रहनेछन्।”’”+
-
-
गन्ती २७:१८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१८ त्यसैले यहोवा परमेश्वरले मोसालाई भन्नुभयो: “नुनको छोरा यहोसुलाई लगेर तिनीमाथि आफ्नो हात राख्नू। किनभने तिनी असल मनोभाव भएका मानिस हुन्।+
-