व्यवस्था २८:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० यहोवा परमेश्वरको नामले चिनिएका मानिसहरू तिमीहरू नै हौ भनेर यस पृथ्वीका सारा मानिसले जान्नेछन्+ र तिमीहरूको डर मान्नेछन्।+ यसैया ४३:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ मेरो नामबाट चिनिएका हरेकलाई+र मेरो महिमाको लागि मैले सृष्टि गरेका सबैलाई,जसलाई मैले रचेँ र बनाएँ,+ तिनीहरूलाई लिएर आऊ।’ यसैया ४३:१० पवित्र बाइबल नयाँ संसार अनुवाद
१० यहोवा परमेश्वरको नामले चिनिएका मानिसहरू तिमीहरू नै हौ भनेर यस पृथ्वीका सारा मानिसले जान्नेछन्+ र तिमीहरूको डर मान्नेछन्।+
७ मेरो नामबाट चिनिएका हरेकलाई+र मेरो महिमाको लागि मैले सृष्टि गरेका सबैलाई,जसलाई मैले रचेँ र बनाएँ,+ तिनीहरूलाई लिएर आऊ।’