प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • गन्ती ३:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ तिमीले लेवीहरू हारुन र तिनका छोराहरूलाई दिनू। तिनीहरू हारुनको सेवा गर्न इस्राएलीहरूको माझबाट अलग्गै छुट्ट्याइएकाहरू हुन्‌।+

  • गन्ती १८:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ तिम्रा दाजुभाइ अर्थात्‌ लेवीहरूलाई इस्राएलीहरूको माझबाट रोजेर मैले तिमीलाई उपहारस्वरूप दिएको छु।+ तिनीहरूले भेट हुने पालमा सेवा गरून्‌ भनेर तिनीहरू यहोवा परमेश्‍वरको निम्ति अर्पण गरिएका छन्‌।+

  • १ इतिहास २३:३२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३२ साथै तिनीहरू पवित्र ठाउँ अर्थात्‌ भेट हुने पालमा विभिन्‍न काम गर्थे अनि आफ्ना दाजुभाइ अर्थात्‌ हारुनका छोराहरूलाई सघाउँथे। यहोवा परमेश्‍वरको भवनमा तिनीहरूले पाएको जिम्मा यही थियो।

  • इजकिएल ४४:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ त्यसपछि म तिनीहरूलाई मन्दिरको प्रवेशद्वारको रेखदेख गर्न+ र मन्दिरमा सेवा गर्न मेरो मन्दिरको सेवक बनाउनेछु। तिनीहरूले अग्निभेटी र बलिदानको लागि मानिसहरूले ल्याएका जनावरहरू काट्‌नेछन्‌ र मानिसहरूसामु उभिएर उनीहरूको सेवा गर्नेछन्‌।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने