प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • गन्ती १:५३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५३ इस्राएलीहरूको सारा समुदायमाथि मेरो क्रोध नदन्कियोस्‌ भनेर लेवीहरूले चाहिँ साक्षीपाटी राखिएको वासस्थानको चारैतिर आ-आफ्नो पाल टाँगून्‌+ अनि वासस्थानको हेरचाह गर्ने* जिम्मेवारी लेवीहरूले नै सम्हालून्‌।”+

  • गन्ती १८:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ तिमीले पवित्र ठाउँ+ र वेदीप्रतिको+ जिम्मेवारी पूरा गर्नू; यसो गरेमा इस्राएलका मानिसहरूमाथि मेरो क्रोध अझ दन्किनेछैन।+

  • १ समुएल ६:१९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ तर यहोवा परमेश्‍वरले बेथ-सेमेसका मानिसहरूलाई मार्नुभयो किनकि उनीहरूले परमेश्‍वरको सन्दुकलाई घुरेर हेरे। उहाँले ५० हजार ७० जना मानिसलाई मार्नुभयो। यसले गर्दा मानिसहरू अलापविलाप गर्न थाले किनकि यहोवा परमेश्‍वरले उनीहरूमाथि ठूलो विपत्ति ल्याउनुभएको थियो।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने