-
गन्ती १४:२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२ अनि सबै इस्राएलीले मोसा र हारुनविरुद्ध गनगन गर्न थाले+ र सारा समुदायले तिनीहरूविरुद्ध आवाज उठाउँदै यसो भने: “हामी मिश्रमै मरेको भए हुन्थ्यो! अथवा यही निर्जनभूमिमा मरेको भए बेस हुन्थ्यो!
-
-
गन्ती २६:६४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
६४ तर यी दर्ता भएकाहरूमा मोसा र पुजारी हारुनले सिनै निर्जनभूमिमा गणना गरेकाहरूमध्ये एक जना पनि थिएनन्।+
-
-
व्यवस्था १:३५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३५ ‘तिमीहरूका पितापुर्खालाई दिन्छु भनेर प्रतिज्ञा गरेको त्यो असल देश यो दुष्ट पुस्ताको एक जनाले पनि देख्न पाउनेछैन।+
-