प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति ३८:७-१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ यहुदाको पहिलो सन्तान एर यहोवा परमेश्‍वरको नजरमा दुष्ट थियो। त्यसैकारण यहोवा परमेश्‍वरले एरको ज्यान लिनुभयो। ८ त्यसपछि यहुदाले ओनानलाई भने: “भाउजूसित विवाह गरेर देवरले गर्नुपर्ने कर्तव्य पूरा गर र दाइको निम्ति सन्तान जन्माऊ।”+ ९ तर ओनानलाई त्यो सन्तान आफ्नो हुँदैन भनेर थाह थियो।+ त्यसैकारण भाउजूसित सम्बन्ध राख्दा दाइको लागि सन्तान नजन्मोस्‌ भनेर तिनी आफ्नो वीर्य भुईँमा झार्थे।+ १० तिनले गरेको यस्तो काम यहोवा परमेश्‍वरको नजरमा खराब थियो। त्यसैले उहाँले तिनको पनि ज्यान लिनुभयो।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने