-
व्यवस्था ४:९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ “तिमीहरू सचेत होओ र आफ्नो विषयमा होसियार होओ। यसो गऱ्यौ भने तिमीहरूले आफूले देखेको कुरा बिर्सनेछैनौ र त्यसलाई जिन्दगीभरि आफ्नो हृदयमा राख्न सक्नेछौ। तिमीहरूले यी कुराहरू आफ्ना छोरानातिलाई पनि सिकाओ।+
-
-
व्यवस्था ११:१९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१९ यी कुराहरू तिमीहरूले आफ्ना छोराछोरीलाई पनि सिकाउनू। घरमा बस्दा, बाटोमा हिँड्दा, सुत्दा र उठ्दा बारम्बार यसबारे कुराकानी गर्नू।+
-