-
व्यवस्था १८:१५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१५ यहोवा तिमीहरूका परमेश्वरले तिमीहरूमध्येबाट मजस्तै एक जना भविष्यवक्ता नियुक्त गर्नुहुनेछ। तिमीहरूले तिनको कुरा सुन्नू।+
-
-
प्रेषित ७:३७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३७ “यी तिनै मोसा हुन्, जसले इस्राएलका सन्तानलाई यसो भनेका थिए: ‘परमेश्वरले तिमीहरूमध्येबाट मजस्तै एक जना भविष्यवक्ता नियुक्त गर्नुहुनेछ।’+
-