-
१ समुएल ८:५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
५ तिनीहरूले समुएललाई भने: “हेर्नुहोस्! तपाईँ वृद्ध भइसक्नुभयो र तपाईँका छोराहरू पनि तपाईँले देखाउनुभएको बाटोमा हिँड्दैनन्। त्यसैले अरू जातिहरूको राजा भएजस्तै हाम्रो लागि पनि एक जना राजा नियुक्त गर्नुहोस् र तिनले हामीमाथि शासन गरून्।”+
-
-
१ समुएल ८:२०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२० हाम्रो राजा भएपछि हामी पनि अरू जातिजस्तै हुनेछौँ। हाम्रा राजाले हाम्रो न्याय गर्नेछन्, हामीलाई डोऱ्याउनेछन् र हाम्रो लागि लडाइँ गर्नेछन्।”
-