-
प्रस्थान ३:९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
९ हेर, इस्राएलीहरूको चीत्कार मैले सुनेको छु। मिश्रीहरूले कठोर भएर तिनीहरूमाथि गरेको अत्याचार पनि मैले देखेको छु।+
-
-
प्रेषित ७:३४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३४ मिश्रमा मेरा प्रजाले भोगेको अत्याचार मैले देखेको छु अनि तिनीहरूको सुस्केरा मैले सुनेको छु+ र म तिनीहरूलाई छुटकारा दिन तल ओर्लेको छु। अब म तिमीलाई मिश्र पठाउनेछु।’
-