नहेम्याह ८:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ त्यसैले पुजारी एज्राले सम्पूर्ण समुदायसामु व्यवस्थाको पुस्तक ल्याए।+ त्यहाँ पुरुष, स्त्रीलगायत कुरा बुझ्न सक्ने भइसकेका केटाकेटी पनि थिए। यो सातौँ महिनाको पहिलो दिन थियो।+
२ त्यसैले पुजारी एज्राले सम्पूर्ण समुदायसामु व्यवस्थाको पुस्तक ल्याए।+ त्यहाँ पुरुष, स्त्रीलगायत कुरा बुझ्न सक्ने भइसकेका केटाकेटी पनि थिए। यो सातौँ महिनाको पहिलो दिन थियो।+