प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यहोसु ६:२०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० सिङ फुकेको आवाज सुनेपछि योद्धाहरू कराए।+ तिनीहरू लडाइँ गर्न आएका मानिसहरूजस्तो ठूलो स्वरले कराउनेबित्तिकै सहरको पर्खाल गर्ल्यामगुर्लुम ढल्यो।+ त्यसपछि योद्धाहरूले सीधै सहरभित्र पसेर सहर कब्जा गरे।

  • यहोसु ६:२६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २६ त्यसबेला यहोसुले यस्तो शपथ खाए:* “यरिहो सहरलाई जसले फेरि बसाल्न खोज्छ, उसलाई यहोवा परमेश्‍वरको श्राप लाग्नेछ। उसले यस सहरको जग हाल्दा उसको जेठो छोरा मर्नेछ र उसले यस सहरका मूलढोकाहरू खडा गर्दा उसको कान्छो छोरा मर्नेछ।”+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने