प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यहोसु १५:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ त्यहाँबाट ‘हिन्‍नोमको छोराको बेँसी’ हुँदै+ यबुस+ सहरको अर्थात्‌ यरुसलेमको+ दक्षिणी पाखासम्म पुग्थ्यो अनि त्यहाँबाट हिन्‍नोम बेँसीको पश्‍चिममा पर्ने डाँडाको टुप्पालाई छुन्थ्यो, जुन डाँडा उत्तरमा रेफाई बेँसीको पुछारमा पर्थ्यो।

  • यहोसु १५:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ पश्‍चिमतिरको सिमानामा महासागर+ र यसका किनारा पर्थ्यो। यहुदाका सन्तानले आफ्नो घरानाअनुसार पाएको इलाकाको चारैतिरको सिमाना यही हो।

  • यर्मिया ७:३१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३१ मैले तिनीहरूलाई आज्ञा नै नगरेको कुरा अनि मेरो मनमा पनि नआएको कुरा तिनीहरूले गरेका छन्‌:+ तिनीहरूले आफ्ना छोराछोरीलाई आगोमा बलि चढाउन+ “हिन्‍नोमको छोराको बेँसी”-मा*+ भएको तोफेथमा अग्ला थानहरू* बनाएका छन्‌।’

  • यर्मिया १९:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ ‘हिन्‍नोमको छोराको बेँसी’-को+ खपटा-ढोकामा जाऊ। अनि मैले बताउन लागेको कुरा त्यहाँ घोषणा गर।

  • मत्ति ५:२२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ तर म तिमीहरूलाई भन्छु, जो आफ्नो भाइसित क्रोधित भइरहन्छ,+ ऊ अदालतसामु जबाफदेही हुनेछ अनि जसले अपशब्द बोलेर आफ्नो भाइको अपमान गर्छ, ऊ सर्वोच्च अदालतसामु जबाफदेही हुनेछ र जसले आफ्नो भाइलाई ‘ए नालायक बेवकुफ!’ भन्छ, ऊ गेहेन्‍नाको* आगोमा फालिन लायकको हुनेछ।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने