प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यहोसु १५:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ त्यहाँबाट आकोर बेँसीमा+ पर्ने दबिर हुँदै उत्तरतिर गिलगालमा+ मोडिन्थ्यो, जुन अदुम्मिमको उकालोको अगिल्तिर अर्थात्‌ वादीको दक्षिणमा पर्थ्यो। त्यसपछि एन-सेमेसको+ मुहान हुँदै एन-रोगेलसम्म+ पुग्थ्यो।

  • यहोसु १५:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ पश्‍चिमतिरको सिमानामा महासागर+ र यसका किनारा पर्थ्यो। यहुदाका सन्तानले आफ्नो घरानाअनुसार पाएको इलाकाको चारैतिरको सिमाना यही हो।

  • १ राजा १:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ एकदिन अदोनियाहले एन-रोगेलनजिकै जोहेलेथको ढुङ्‌गामा भेडा, गाईवस्तु र अरू मोटाघाटा पशु बलि चढायो।+ त्यस उत्सवमा उसले राजाका सबै छोरा अर्थात्‌ आफ्ना सबै भाइलाई र राजाका सबै सेवक जो यहुदामा बस्थे, तिनीहरूलाई पनि निम्तो दिएको थियो।

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने