प्रस्थान १९:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ ‘मैले मिश्रीहरूलाई के गरेँ+ अनि चीलले आफ्नो बचेरालाई पखेटामा बोकेझैँ मैले तिमीहरूलाई कसरी बोकेर ल्याएँ, त्यो तिमीहरूले देखेका छौ।+ व्यवस्था ३२:१२ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ यहोवा एक्लैले तिनलाई* डोऱ्याउनुभयो;+उहाँसँग अरू कुनै देवता थिएन।+
४ ‘मैले मिश्रीहरूलाई के गरेँ+ अनि चीलले आफ्नो बचेरालाई पखेटामा बोकेझैँ मैले तिमीहरूलाई कसरी बोकेर ल्याएँ, त्यो तिमीहरूले देखेका छौ।+