-
१ समुएल ६:८, ९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
८ अनि यहोवाको सन्दुक ल्याएर गाडामा राख्नू। तिमीहरूले दोषभेटीको रूपमा पठाउन लागेको सुनका मूर्तिहरू पनि एउटा बाकसमा हालेर सन्दुकको छेउमा राख्नू।+ त्यसपछि गाडालाई पठाइदिनू ९ अनि त्यो गाडा कतातिर जान्छ, हेरेर बस्नू: यदि त्यो बेथ-सेमेसतिर+—सन्दुक जहाँबाट ल्याइएको थियो, त्यही इलाकातिर उक्लियो भने इस्राएलका देवताले नै हामीमाथि यस्तो विपत्ति ल्याउनुभएको हो, तर त्यतातिर गएन भने हामीलाई सजाय दिने उहाँ होइन बरु संयोगले मात्र यस्तो भएको हो भनेर हामी थाह पाउनेछौँ।”
-