-
१ समुएल १२:१९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१९ अनि सबै मानिसले समुएललाई भने: “तपाईँका सेवकहरूको तर्फबाट तपाईँका परमेश्वर यहोवालाई प्रार्थना गरिदिनुहोस्+ र हाम्रो ज्यान जोगियोस्। किनभने हामीले राजाको माग गरेर दुष्ट काम गरेका छौँ, आफ्नो पापमाथि अझै पाप थपेका छौँ।”
-
-
यसैया ३७:४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४ सायद यहोवा तपाईँका परमेश्वरले रबसाकेले भनेको कुरा सुन्नुहुनेछ, जसलाई तिनका मालिक अस्सेरियाका राजाले जीवित परमेश्वरलाई हाँक दिन पठाएका थिए।+ अनि यहोवा तपाईँका परमेश्वरले जे-जे सुन्नुभयो, त्यसको लेखा उहाँले तिनीसित लिनुहुनेछ। त्यसैले देशमा जो-जो बाँकी रहेका छन्,+ तिनीहरूका लागि उहाँसित बिन्ती गरिदिनुहोस्।’”+
-