-
१ समुएल १२:२३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२३ तिमीहरूको तर्फबाट यहोवा परमेश्वरलाई प्रार्थना गर्न छोड्ने कुरा त म सोच्न समेत सक्दिनँ। किनकि मैले त्यसो गर्न छोड्नु भनेको उहाँविरुद्ध पाप गर्नु हो। म तिमीहरूलाई असल र सही बाटोमा हिँड्न सिकाइरहनेछु।
-