प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ समुएल १४:२२, २३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ एप्रैमको पहाडी इलाकामा लुकेर बसेका+ इस्राएली सिपाहीहरूले पलिस्तियालीहरू भागे भनेर थाह पाए। त्यसपछि तिनीहरूले पनि पलिस्तियालीहरूलाई खेद्‌न थाले। २३ त्यो दिन यहोवा परमेश्‍वरले इस्राएलीहरूलाई बचाउनुभयो।+ अनि तिनीहरू लडाइँ गर्दै बेथ-आवेनसम्म+ पुगे।

  • १ समुएल १७:५१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५१ फेरि दाउद दौडेर गए र त्यस पलिस्तियालीको छेवैमा उभिए। त्यसपछि तिनले त्यसको म्यानबाट तरबार थुते+ र त्यसको शिर काटिदिए। जब पलिस्तियालीहरूले आफ्नो वीर योद्धा मरेको देखे, तब तिनीहरू त्यहाँबाट भाग्न थाले।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने