-
१ समुएल १३:१३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१३ यो सुनेर समुएलले साउललाई भने: “तपाईँले मूर्ख काम गर्नुभयो। तपाईँका परमेश्वर यहोवाले दिनुभएको आज्ञा तपाईँले पालन गर्नुभएन।+ तपाईँले आज्ञा पालन गर्नुभएको भए यहोवा परमेश्वरले इस्राएलमा तपाईँको राज्य सदाको लागि स्थिर गर्नुहुने थियो।
-
-
१ समुएल १५:२६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२६ तर समुएलले साउललाई भने: “म तपाईँसित आउँदिनँ किनकि तपाईँले यहोवा परमेश्वरको आज्ञा मान्न इन्कार गर्नुभयो। त्यसैले यहोवा परमेश्वरले पनि तपाईँलाई इन्कार गर्नुभएको छ र तपाईँ इस्राएलीहरूको राजा भइरहनुहुनेछैन।”+
-