प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ समुएल ८:५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ तिनीहरूले समुएललाई भने: “हेर्नुहोस्‌! तपाईँ वृद्ध भइसक्नुभयो र तपाईँका छोराहरू पनि तपाईँले देखाउनुभएको बाटोमा हिँड्‌दैनन्‌। त्यसैले अरू जातिहरूको राजा भएजस्तै हाम्रो लागि पनि एक जना राजा नियुक्‍त गर्नुहोस्‌ र तिनले हामीमाथि शासन गरून्‌।”+

  • १ समुएल ८:१९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ तर मानिसहरूले समुएलको कुरा सुन्दै सुनेनन्‌ र उल्टै यसो भने: “हामीलाई जसरी भए पनि राजा चाहिन्छ।

  • १ समुएल १२:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ तिमीहरूले राजा चाहियो भनेका थियौ, तिमीहरूले चाहेको राजा यहाँ छन्‌। हेर! यहोवा परमेश्‍वरले तिमीहरूको लागि एउटा राजा नियुक्‍त गर्नुभएको छ।+

नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली साङ्केतिक भाषा
  • सेयर गर्ने
  • प्राथमिकताहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने