-
१ समुएल ९:१३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१३ सहरमा छिर्नेबित्तिकै तपाईँले उहाँलाई भेट्टाउनुहुनेछ। छिटो गइहाल्नुहोस् नत्र त उहाँ अग्लो थानमा भोजन गर्न गइसक्नुहुनेछ। उहाँ आएर बलिलाई आशिष् नदेउन्जेल मानिसहरूले खाँदैनन्। उहाँले आशिष् दिइसकेपछि मात्र निम्तालुहरूले खान थाल्नेछन्। अब गइहाल्नुहोस्, तपाईँले उहाँलाई भेट्टाउनुहुनेछ।”
-
-
१ समुएल ९:१९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१९ समुएलले साउललाई जवाफ दिए: “दर्शी मै हुँ। मभन्दा अघि अग्लो थानमा जानुहोस्। त्यहाँ पुगेपछि हामी सँगै खाऔँ।+ तपाईँ जे-जे जान्न चाहनुहुन्छ, म सबै बताइदिनेछु। त्यसपछि भोलि बिहान तपाईँ यहाँबाट जानुहोला।
-