१ समुएल ११:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ अनि अम्मोनीहरूका+ राजा नहस आफ्नो सेना लिएर आए र गिलादको याबेसमाथि+ आक्रमण गर्न छाउनी हालेर बसे। याबेसका सबै मानिसले नहसलाई भने: “हामीसित करार* गर्नुहोस् र हामी तपाईँको सेवा गर्नेछौँ।”
११ अनि अम्मोनीहरूका+ राजा नहस आफ्नो सेना लिएर आए र गिलादको याबेसमाथि+ आक्रमण गर्न छाउनी हालेर बसे। याबेसका सबै मानिसले नहसलाई भने: “हामीसित करार* गर्नुहोस् र हामी तपाईँको सेवा गर्नेछौँ।”