-
१ समुएल १४:१०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१० तर तिनीहरूले ‘हामीसित लडाइँ गर्न माथि आओ!’ भनेमा हामी माथि उक्लनेछौँ। यहोवा परमेश्वरले तिनीहरूलाई हाम्रो हातमा सुम्पिदिनुहुनेछ भन्ने कुराको चिन्ह यही हुनेछ।”+
-